अन्तर्राष्ट्रिय
दक्षिण यमनमा सेना र हुथी विद्रोहीबीच भिडन्त, दशको मृत्यु
एडेन, असोज २२ : सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।…
पुरस्कार जित्दा जेलमा रहेका चार नोबेल शान्ति पुरस्कार विजेता
पेरिस, असोज २१ : सन् २०२१ को जुलाईमा जेल परेका बेलारुसका अधिकारकर्मी एलेस बियालियात्स्की जेलमा रहँदा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने चौथो पुरस्कार विजेता बन्नुभएको छ । युद्ध अपराध र…
नोबेल शान्ति पुरस्कार बेलारूस, रूस र युक्रेनका मानव अधिकारवादीलाई
ओस्लो, असोज २१ : युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति…
पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु
इस्लामावाद, असोज २१ : पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ । यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय…
इक्वेडरको एक जेलमा भएको दङ्गामा परी १३ जनाको मृत्यु
क्वीटो, असोज २१ : इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको…
अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु
ब्राजाभिल्ले, असोज २१ : अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको…
नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई
स्टकहोम, असोज २० : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड…
थाइल्याण्डमा बन्दुकधारीको आक्रमण : २३ बालबालिकासहित ३५ जनाको हत्या
बैंकक, असोज २० : थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र…
नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु
अबुजा, असोज २० : नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।…
उत्तराखण्डमा भएको बस दुर्घटनामा ३३ को मृत्यु
नयाँदिल्ली, असोज २० : भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार साँझ दिएको…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






