अन्तर्राष्ट्रिय
मकाउले मातृभूमिमा पुनर्मिलनको २३ औं वार्षिकोत्सव मनायो
मकाउ, पुस ५ : चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) ले मङ्गलबार मातृभूमिमा फर्केको २३औं वार्षिकोत्सवको अवसरमा झण्डा फहराउँदै विशेष स्वागत समारोहको आयोजना गरी मनाएको छ। मकाउ एसएआरका प्रमुख कार्यकारी…
मलेसिया बाढी : छपन्न हजार बढी विस्थापित
मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका…
फिजीमा गठबन्धन सरकार गठन हुँदै
फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो । आगामी चार…
जापानविरुद्ध सैन्य कदम चाल्ने चेतावनी
उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता…
नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु
अबुजा, पुस ५ : नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन्…
ग्यास सिलिण्डर विष्फोट हुँदा बाह्र जनाको मृत्यु
इस्लामावाद, पुस ५ : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।…
मलेसिया बाढी : छपन्न हजार बढी विस्थापित
क्वालालम्पुर, पुस ५ : मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार…
सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड
ढाका। देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा…
चीनका पूर्व उद्योगमन्त्री कारबाहीमा
बेइजिङ, पुस ४ : चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । सीपीसी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको कारण जिओलाई कारबाही गरिएको सीपीसी…
६२ लाख श्रीलङ्कालीहरू खाद्य असुरक्षाको चपेटामा
कोलम्बो, पुस ४ : संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार करिब ६२ लाख श्रीलङ्कालीहरूले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । एफएओले जुनदेखि डिसेम्बर २०२२…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






