अन्तर्राष्ट्रिय
इण्डोनेशियाको जाभा टापुमा भूकम्प, छयालिस जनाको मृत्यु
जकार्ता, मङ्सिर ५ : इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् । भैँचालाले दर्जनौँ भवन भत्काएको छ…
इरानीद्वारा इराकमा कुर्द समूहमाथि हमला गरेको पुष्टि
तेहरान, मङ्सिर ५ : इरानको रिभोलुसनरी गार्ड्सले सोमबार उनीहरूले इराकमा कुर्दिश इरानी विपक्षी समूहहरूलाई "पृथकतावादी-इरानी विरोधी आतङ्कवादी समूह" भन्दै रातभर सीमापार क्षेप्यास्त्र र ड्रोन हमला गरेका छन् । उनीहरूले विज्ञप्तिमा…
आसियन संसद्का प्रमुखहरू कम्बोडियामा भेला
नोम पेन्ह, मङ्सिर ५ : दिगो, समावेशी रबलियो क्षेत्र प्रवद्र्धन गर्ने उपायबारे छलफल गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का संसदीय नेताहरू सोमबार यहाँ जम्मा बएका छन् । आसियान अन्तर–संसदीय…
उत्तरी इराकमा इरानको आक्रमणमा एक जनाको मृत्यु
अर्बिल, मङ्सिर ५ : उत्तरी इराकमा रहेको कुर्द विपक्षी समूहहरूमा नयाँ इरानी हमलामा कम्तिमा एक लडाकुको मृत्यु भएको इरानी-कुर्दिश पार्टीले सोमबार जनाएको छ। कोयसिन्जाक क्षेत्रमा इरानी हमलामा पेशमर्गाका एक सदस्यको…
म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रभाव पार्दैनः रोनाल्डोले
दोहा, मङ्सिर ५ : क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् । रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने-"मलाई कुनै शङ्का…
इरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै
तेहरान, मङ्सिर ५ : इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई…
चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम शुरु
मस्को, मङ्सिर ५ : चीन र रुसले आइतबार भिडियो लिङ्क मार्फत "श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२" को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम शुरु गरेका छन्। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख…
इराक, सिरियामा टर्कीले गरेको हवाई आक्रमणमा ३२ कुर्द लडाकु मारिएको इराकको दाबी
बग्दाद, मङ्सिर ४ : इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानमा रहेको काउन्टर–टेरोरिज्म सर्भिस (सीटीएस) ले आइतबार उत्तरी इराक र सिरियामा भएको हवाई आक्रमणमा ३२ कुर्द लडाकू मारिएको जनाएको छ । सीटीएसले जारी…
फिफा विश्वकप २०२२ आजदेखि कतारमा शुरु, ३२ टोलीबीच भिडन्त
दोहा, मङ्सिर ४ : बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा शुरु हुँदैछ । प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन् ।…
विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
सान फ्रान्सिस्को, मङ्सिर ४ : संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
साउन ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ३१, २०८३






