अन्तर्राष्ट्रिय
पेलेको परिवार साओ पाउलोको अस्पतालमा
साओपाउलो, पुस १० : ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका…
‘शान्ति र मानवताको विकासका लागि चीन प्रतिबद्ध छ’
बेइजिङ, पुस १० : चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्ने नयाँ यात्रामा मानव जातिको शान्ति र विकासको महान् कार्यमा चीन प्रतिबद्ध…
अफगानिस्तानमा महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध
काबुल, पुस ९ : अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित…
सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार
उरूम्की, चीन, पुस ९ : चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ । खानीमा इली काजाक…
ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, ५० जना घाइते
जोहानेसबर्ग, पुस ९ : दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।घटनामा अन्य ५० जना घाइते भएका छन् ।…
युक्रेनको दुःख : ‘परम्परागत चमक बिनाको क्रिसमस मौसम’
हाना अरिरोभा कीभ, युक्रेन पुस ९ : एक वर्ष अघि मात्र कीभको सोफिया स्क्वायरमा ठूलो क्रिसमस ट्री र व्यापारिक केन्द्रमा हजारौं बत्तीहरू चम्किरहेका थिए । सन् २०२२ को यो अन्तिम…
म्यान्मारकी सुकीविरूद्ध जुन्ता सरकारद्वारा लगाएको मुद्दाको अन्तिम फैसला आगामाी हप्ता सुनाउँदै
याङ्गुन,पुस ९ : म्यान्मारको जुन्ता सरकारको नियन्त्रणमा रहेको अदालतले आङ सान सुकीको १८ महिना लामो सुनुवाइको अन्तिम फैसला अर्को हप्ता सुनाउने भएको छ । नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई…
बीस दिनमा पचास हजार बढी विदेशीद्वारा श्रीलङ्का भ्रमण
कलम्बो, पुस ९ : आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन्…
अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित
वासिङ्टन, पुस ९ : अमेरिकी प्रतिनिधि सभाले शुक्रबार सङ्घीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल (बिहीबार) सिनेटले पारित…
सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित
सुभा, पुस ९ : सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






