अन्तर्राष्ट्रिय
बङ्गलादेशका प्रशिक्षक डोमिङ्गोद्वारा राजीनामा
ढाका,पुस १३ : बङ्गलादेशका प्रशिक्षक रसेल डोमिङ्गोले भारतसँग घरेलु मैदानमा टेस्ट शृङ्खलामा निराशाजनक हार व्यहोरेको केही दिनपछि राजीनामा दिनुभएको छ । एसिया कपअघि टी–२० टोलीको जिम्मेवारीबाट यसै वर्षको सुरुमा हटाइएपछि…
महिलालाई शिक्षाबाट वञ्चित नगर्न राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घ,पुस १३ : तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको…
युद्ध अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने युक्रेनको चाहना
किएभ, पुस १२ : युक्रेनले रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य लिएको छ तर त्यसमा विपक्षी क्रेमलिनले भाग लिने अपेक्षा किएभले गरेको छैन । रुस शान्ति…
ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने घोषणा
ताइपेइ, पुस १२ : ताइवानले सैन्य सेवालाई अनिवार्य गरेको छ । राष्ट्रपति साई इङ–वेनले सैन्य सेवालाई चार महिनादेखि एक वर्षसम्म बढाउने बताउनुभएको छ । चीनको स्वशासित टापुमा लगातार बेइजिङसँग तनाव…
चीनको सिचुआनमा कोभिडका बिरामी बढे
बेइजिङ, पुस १२ : चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् । सरकारी…
अमेरिकामा हिमआँधीमा परी उनान्चास जनाको मृत्यु
बफेलो, पुस १२ : ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने…
सन् २०२२ मा एक करोड विस्थापित, शरणार्थी सङ्कट समाधानमा राष्ट्रसङ्घको प्रयास
संयुक्त राष्ट्रसङ्घ, पुस १२ : द्वन्द्व, दैवी विपत्ति र जलवायु सङ्कटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ…
चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य
बेइजिङ, पुस १२ : चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको…
जापानमा तीन महिनामा चार मन्त्री फेरबदल
टोकियो, पुस १२ : जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ । आफ्ना…
अफगानिस्तानमा प्रान्तीय प्रहरी प्रमुख मारिए
काबुल, पुस ११ : अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा भएको विष्फोटमा प्रान्तीय प्रहरी प्रमुखको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । विष्फोट गराएको अभियोगमा चार जनालाई पक्राउ गरिएको…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






