अन्तर्राष्ट्रिय
घाइते सैनिकको समर्थनमा राजकुमार ह्यारीको युक्रेन भ्रमण
लन्डन, २७ भदौ : बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो । ह्यारीले स्थापना गरेको…
आगामी दुई वर्षमा तेलको माग दैनिक १३–१४ लाख ब्यारेलले बढ्ने : ओपेक प्रतिवेदन
भियना,२७ भदौ : पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) ले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि यथावत राख्ने निर्णय गरेको बिहीबार आफ्नो मासिक तेल बजार…
हमासविहीन प्यालेस्टिनी राज्यका लागि संयुक्त राष्ट्र महासभामा मतदान
संयुक्त राष्ट्रसङ्घ, २७ भदौ : संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार ‘न्युयोर्क घोषणा’ नामक प्रस्तावमाथि मतदान गर्दै इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई–राज्य समाधानलाई नयाँ जीवन दिने प्रयास गर्नेछ । यो प्रस्तावले हमासलाई पूर्ण रूपमा…
इजरायली आक्रमणपछि कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक
न्युयोर्क, २७ भदौ : सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणपछि अरब र इस्लामिक राष्ट्रहरूले कतारसँग पूर्ण ऐक्यबद्धता जनाएका छन् । आक्रमणमा मृत्यु र…
जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला
टोकियो, २७ भदौ : जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या झण्डै एक लाखको ऐतिहासिक उचाइमा पुगेको छ । यो सङ्ख्याको करिब ९० प्रतिशत महिला रहेको स्वास्थ्य…
ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति
ओस्लो, २७ भदौ : आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अभियानबारे बढ्दो चर्चा भए पनि नर्वेली नोबेल समितिले आफ्नो स्वतन्त्रतामा कुनै असर नपर्ने स्पष्ट पारेको…
बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित
ब्रासिलिया, २७ भदौ : ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ । सजायले ७० वर्षीय अति–दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको छ…
चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण सङ्केत
बेइजिङ, २६ भदौ : संयुक्त राज्य अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञ तथा रक्षा प्रमुखबीचको वार्ताले दुई देशका नेताहरूबीच सम्भावित भेटवार्तातर्फ ‘सानो तर महत्त्वपूर्ण कदम’ को सङ्केत दिएको विश्लेषकहरूको भनाइ छ…
कतारमा इजरायली आक्रमणबारे सुरक्षा परिषद्को आपतकालीन बैठक बुधबार बस्ने
न्युयोर्क, २५ भदौ : अल्जेरिया र पाकिस्तानको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले दोहामा हमासको राजनीतिक ब्युरो सदस्यहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणबारे छलफल गर्न बुधबार आपत्कालीन सत्र बोलाउने भएको छ…
पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु
गाजा, २५ भदौ : गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
भदौ ०५, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
भदौ ०५, २०८३






