अन्तर्राष्ट्रिय

भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु

 माघ १९, २०८१

रायपुर, १९ माघ (रासस/एएफपी) : मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ । सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो…

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा एककाे मृत्यु, तीन बेपत्ता

 माघ १९, २०८१

सियोल, १९ माघ : दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुई वटा डुङ्गा डुब्दा एककाे मृत्यु भएकाे छ भने तीन बेपत्ता भएका छन् । योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म…

उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता

 माघ १९, २०८१

जेरुसेलम, १९ माघ : इजरायली उद्योग मन्त्रालयले बुधबार हाई–टेक (उच्च प्रविधि) क्षेत्रहरूको पूर्वाधार स्थापना गर्न राष्ट्रव्यापी योजनाको घोषणा गरेको छ । मन्त्रालयको एक विज्ञप्ति अनुसार, उक्त योजनाका अन्तर्गत १३ परियोजनाहरू…

लेबनानको आर्थिक सुधारमा विश्व बैङ्कको प्रतिबद्धता

 माघ १९, २०८१

बेरुत, १९ माघ : लेबनानका लागि संयुक्त राष्ट्रका मानवीय संयोजक इमरान रिजाले बिहीबार लेबनानका राष्ट्रपति जोसेफ आऊनसँगको भेटमा विश्व बैङ्क लेबनानलाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ । रिजाले लेबनानलाई…

गाजा युद्धविराम : शनिवार तीन इजरायली बन्धक रिहा, बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा

 माघ १९, २०८१

जेरुसेलम, १९ माघ (रासस/एएफपी) : हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् ।…

भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते

 माघ १८, २०८१

नयाँ दिल्ली, १८ माघ (रासस/सिन्ह्वा) : उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका…

शनिबार तीन इजरायली बन्धक रिहा हुँदै

 माघ १८, २०८१

जेरुसेलम, १८ माघ : इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास)बिच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक-कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त…

इजरायलद्वारा लेबनानको बेका घाटीमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण

 माघ १८, २०८१

जेरुसेलम, १८ माघ (रासस/एएफपी) : इजरायल र लेबनानी इस्लामी लडाकू समूह हेजबुल्लाहबीच युद्धविराम भएको दुई महिनापछि इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गरी लेबनानको बेका उपत्यका ‘कैयौँ’ स्थानमा कारबाही गरिएको शुक्रबार जनाएको…

अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु

 माघ १८, २०८१

अर्लिङ्टन (भर्जिनिया, अमेरिका), १८ माघ : आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बुधबार राति रोनाल्ड…

३० हजार आप्रवासीलाई हिरासतमा राख्न ट्रम्पको आदेश

 माघ १८, २०८१

अमेरिक, १८ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीलाई हिरासतमा लिन निर्देशन दिनुभएको छ…