अन्तर्राष्ट्रिय
रुसी आक्रमणमा तीनको मृत्यु, १३ जना घाइते
किभ, युक्रेन, ४ असोज : युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । तीमध्ये एक…
अफ्रिकामा ‘एमपक्स’का घटना एक लाख ९० हजार नाघ्यो, एक हजार ९९९ जनाको मृत्यु
अदिस अबाबा, ४ असोज : सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ…
गाजा सहरमा आक्रमण जारी, नागरिक ज्यान जोगाउन विवश
संयुक्त राष्ट्रसङ्घ, ४ असोज : गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय…
सिङ्गापुर विश्वकै सुरक्षित देशः ग्यालप प्रतिवेदन
काठमाडौँ, ३ असोज : ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२…
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
काठमाडौँ, ३ असोज : शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ…
जलवायु परिवर्तनले वैश्विक जल चक्र असन्तुलित पार्दै विनाश बढायो : राष्ट्रसङ्घ
जेनेभा, असोज २ गते । जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबिचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)…
बोलिभियामा बालविवाह अन्त्य गर्ने कानून पारित
लापाज, असोज २ गते । बोलिभियाको संसद्ले नाबालिगसँग विवाह र नागरिक सङ्घमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । उक्त कानूनले बोलिभियालाई पहिले नै बालविवाह गैरकानूनी भएका १३ ल्याटिन अमेरिकी राष्ट्रसँग…
ट्रम्पद्वारा २३ देशलाई अवैध लागूऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश
वासिङ्टन, असोज २ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’मा २३ वटा देशलाई प्रमुख लागूऔषध ट्रान्जिट वा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नु भएको छ ।…
भारतमा ‘मस्तिष्क खाने’ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी
नयाँदिल्ली, असोज २ गते । दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ । सरकारी…
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने
ढाका, असोज २ गते । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ । “आगामी संसदीय चुनावले…
लोकप्रिय
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३






