अन्तर्राष्ट्रिय
गाजाको विद्यालयमा आक्रमण : ५० जना मारिए
तेहरान, २४ कात्तिक : गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् । "गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल आसपासबाट…
यूएनआरडब्लुएद्वारा गाजा युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको पुष्टि
जेनेभा, २४ कात्तिक : प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताउनुभएको छ । “यूएनआरडब्लूएका अभिभावक,…
बेपत्ता एएन–२ रुसको चुकोटकामा फेला : विमानमा सवार सबैको उद्धार
मस्को, २४ कात्तिक : हराएको एएन-२ विमान रुसको सुदूर पूर्वको चुकोटकामा फेला परेको छ । विमानमा सवार सबै तीन जनालाई अहिले उद्धार गरिएको स्थानीय गभर्नर भ्लादिस्लाव कुज्नेत्सोभले शुक्रबार बताउनु भएको…
पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सातको मृत्यु
इस्लामावाद, २४ कात्तिक : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उद्धार विभागले जनाएको…
विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब : राष्ट्र बैंक
काठमाण्डाै, २४ कात्तिक : चालु आर्थिक वर्षकाे तीन महिनामा विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो…
विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई दियो १ सय ७२ रनको लक्ष्य
काठमाण्डौ, २३ कात्तिक – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर…
सशस्त्र विद्रोहले म्यान्मालाई टुक्र्याउने खतरा छ : जुन्ता समर्थित राष्ट्रपति
याङ्गुन, २३ कात्तिक : सेनाले चीनसँगको सीमामा जातीय सशस्त्र समूहरूहरूको संयुक्त हमलालाई दबाउन नसके म्यान्मा टुक्रिने जोखिममा रहेको जुन्ता समर्थित राष्ट्रपतिले बिहीबार बताउनुभएको सरकारी मिडियाले बताएको छ । चीनको सीमा…
प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्मको तयारी
काठमाण्डौ, २३ कात्तिक – भारतको राजधानी नयाँ दिल्लीमा विगत केही दिनदेखि प्रदूषणको स्तरले खतराको तह पार गरेपछि दिल्ली सरकारले विभिन्न उपाय लागू गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गाडीमा…
गाजा युद्धविराम र बन्धकको रिहाई गर्न कतारद्वारा मध्यस्थता
दोहा, २२ कात्तिक : छोटो युद्धविरामको बदलामा गाजामा बन्धक बनाइएका १० देखि १५ जना व्यक्तिको सम्भावित रिहाईका लागि कतारले इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेको वार्ताबारे जानकार एक स्रोतले बुधबार…
ईयूको ५० वर्ष : कैयौँ विस्तार, एउटै प्रस्थान
पेरिस, २२ कात्तिक : युक्रेन र मोल्दोभासँग औपचारिक सदस्यता वार्ता सुरु गर्न बुधबार सिफारिस गरेको युरोपेली सङ्घ (ईयू) ले विगत ५० वर्षमा विस्तारका विभिन्न चरणहरू पार गरेको छ । युरोपेली…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३






