अन्तर्राष्ट्रिय
वर्षान्त २०२३ : इजरायल–हमास युद्ध धेरै नलम्बिने सङ्केत
काठमाडौँ, १३ पुस : गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा…
युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य
कीएभ, १३ पुस : युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनकोसम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ । युरोपेली संसद्का सभामुख रुस्लान…
युक्रेनमा रूसको क्षति ‘व्यापक’ : जर्मन जनरल
बर्लिन, १३ पुस : युक्रेनमा रूसले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको र यस द्वन्द्वबाट रूस कमजोर हुने जर्मनीका एक वरिष्ठ सैनिक अधिकारीले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् ।…
मेनमा पनि ट्रम्पलाई राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित
सान फ्रान्सिस्को, १३ पुस : सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा…
श्रीलङ्कामा डिसेम्बरमा १० हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
कोलम्बो, १३ पुस : श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ । एकाईका…
युक्रेनका विभिन्न शहरमा व्यापक हवाई आक्रमण
युक्रेन, १३ पुस : रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण…
पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण
काठमाडौं, १३ पुस : पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानले चार सय किलोमिटर टाढासम्म निशाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर)…
इटालीले २०२३ मा बेहोर्यो ३७८ प्रकृतिका मौसमी घटना
काठमाडौं, १३ पुस : इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू बेहोरेको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर…
सवारी दुर्घटना हुँदा टर्कीमा ११ जनाको मृत्यु, ५७ घाइते
काठमाडौं, १३ पुस : टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना…
बङ्गलादेशका पूर्व वायुसेना प्रमुख र पूर्वमन्त्री कारागार चलान
ढाका, १२ पुस : बङ्गलादेशको अदालतले आगामी महिना हुने निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षीहरूलाई दोषी ठहर गर्ने पछिल्लो कदममा बिहीबार पूर्व वायुसेना प्रमुख र एक पूर्वमन्त्रीलाई कारागारको सजाय सुनाएको छ।…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






