अन्तर्राष्ट्रिय
सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
रामल्लाह, १६ पुस : प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार…
गाजामा सङ्क्रामक रोग फैलियो : संयुक्त राष्ट्रसंघ एजेन्सी
गाजा, १४ पुस : मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले मानवीय सहायताको अभाव र त्यसपछिको विनाशकारी नतिजा भोगेको गाजा पट्टीमा सङ्क्रामक रोग फैलिँदै गएको बताएको छ ।…
सन् २०२३ मा बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च
ढाका, १४ पुस : बङ्गलादेशमा सन् २०२३ मा विभिन्न पेशागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकासमामिला हेर्ने एक संस्थाले जनाएको छ । बङ्गलादेश व्यवसायिक सुरक्षा, स्वास्थ्य,…
सुडानको स्वास्थ्य सङ्कटबारे डब्लूएचओको चेतावनी
जेनेभा, १४ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा गहिरिँदो स्वास्थ्य र मानवीय सङ्कटसँग जुध्नका लागि तत्काल कदम चाल्न आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहयोग बढाउन आग्रह गरेको छ ।…
मेक्सिकोमा रात्रिभोजमा गोली चल्दा छ जनाको मृत्यु
मेक्सिको सिटी, १४ पुस : मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा छ जनाको मृत्यु भएको छ । सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, “हत्याको प्रयास,…
रूसी आक्रमणबाट शुक्रबार कम्तीमा ३० युक्रेनीको मृत्यु
कीएभ, युक्रेन, १४ पुस : रूसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूति…
उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी
तेल अभिव, इजरायल, १४ पुस : उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । इजरायलले…
फ्रान्सेली मानव तस्करी प्रकरणका प्रमुखको खोजी गर्दै भारत प्रहरी
अहमदाबाद (भारत), १३ पुस : फ्रान्सेली अधिकारीहरूले निकारागुवा जाने यात्रीहरूको विमान रोक्दा पर्दाफास भएको मानव तस्करी गर्ने गिरोहका प्रमुखहरू पत्ता लगाउन काम गरिरहेको भारतीय प्रहरीले शुक्रबार बताएका छन् । इन्धन…
चीनमा पूर्वनौसेना प्रमुख डोङ रक्षामन्त्रीमा नियुक्त
बेइजिङ, १३ पुस : चीनले शुक्रबार पूर्वनौसेना कमान्डर डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीमा नियुक्त गरेको सरकारी सञ्चारमाध्यमले बताएको छ । अक्टोबरमा ली साङ्फुलाई आश्चर्यजनकरूपमा हटाइएपछि उत्पन्न भएको रिक्ततालाई डोङको नियुक्तिले…
रुसी अदालतद्वारा नभाल्नीका सहयोगी फादेयेभालाई नौ वर्षको कारागार सजाय
मस्को, १३ पुस : रुसको एक अदालतले शुक्रबार साइबेरियाली सहर टम्स्कमा कारागारमा रहनुभएका विपक्षी नेता एलेक्सी नभाल्नीको प्रतिबन्धित सङ्गठनको नेतृत्व गर्ने केसेनिया फादेयेभालाई करिब एक दशकको कारागार सजाय सुनाएका उहाँका…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






