अन्तर्राष्ट्रिय
जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा
बर्लिन, १७ कात्तिक :जर्मनीले हमासका गतिविधिमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजराइलविरोधी गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टिन समर्थक समूहलाई विघटन गर्न आदेश दिएको पनि…
इरानको लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु
तेहरान, १७ कात्तिक : उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । “लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा…
न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने
वेलिङ्टन, १७ कात्तिक :शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताउनुभएको छ । लक्सनको नेसनल पार्टीले गत महिना…
इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा नौ हजारभन्दा बढीको मृत्यु
गाजा, १६ कात्तिक : इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका…
थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता
बैङ्कक, १६ कात्तिक : थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजरायल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउनुभएको छ । वार्ताकारहरूले…
अस्ट्रेलियाका मार्स विश्वकप छोडेर स्वदेश फर्किए
सिड्नी, १६ कात्तिक : अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन…
विपिन जोशी हमासको नियन्त्रणमा : इजरायल
काठमाडौँ १६ कात्तिक — इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए ।…
मोदी र हसिनाद्वारा भारत–बङ्गलादेशबिचको रेल, विद्युत् क्षेत्र परियोजनाको उद्घाटन
नयाँदिल्ली, १५ कात्तिक : प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । ती परियोजनामा अखौरा–अगरतला क्रस…
सहरलाई दिगो विकास प्रवर्द्धनमा जोड दिन महासचिव गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसङ्घ, १५ कात्तिक : विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार दिगो विकास, आर्थिक वृद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।…
विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसिया निर्देशकमा वाजेद चयन
नयाँदिल्ली, १५ कात्तिक : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बङ्गलादेशकी साइमा वाजेदलाई दक्षिण–पूर्वी एसिया निर्देशकमा चयन गरेको छ । उहाँ प्रधानमन्त्री शेख हसिनाकी छोरी हुनुहुन्छ । वाजेदमाथि उक्त पदमा मनोनीत…






