अन्तर्राष्ट्रिय

गाजा युद्धविराम वार्ता दोस्रो दिनमा

 साउन ३२, २०८१

दोहा, ३२ साउन : गाजा युद्धविरामका लागि वार्ता समूहहरू शुक्रबार दोस्रो दिन कतारमा  पुनः जुटेका छन् । इजरायलमा रहेका शीर्ष युरोपेली कूटनीतिज्ञहरूले युद्धविरामका लागि व्यापक दबाब दिने अपेक्षा गरिएको छ ।…

थाइल्याण्डको प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावात्रा निर्वाचित

 साउन ३२, २०८१

बैङ्कक, ३२ साउन : थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार…

गाजाबाट अस्ट्रेलिया आएका आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’ : उपप्रधानमन्त्री

 साउन ३२, २०८१

क्यानबेरा, ३२ साउन : अस्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धका लागि सरकारले गरेको आह्वान अपमानजनाक रहेको बताउनुभएको छ ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले विपक्षी नेता पिटर डटनको गाजाबाट आएका…

ह्वाट्सएपले प्रयोगकर्ता प्रोफाइलहरूमा सुधार गर्दै

 साउन ३२, २०८१

वासिङ्टन, २८ साउन : ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ । ह्वाट्सएपले एन्ड्रोइड अपडेटका लागि नवीनतम ह्वाट्सएप बिटा (संस्करण २.२४.१७.१०) मा नयाँ विकास समावेश गरेको…

सहकर्मीको हत्यापछि भारतीय चिकित्सक हडतालमा

 साउन ३२, २०८१

नयाँदिल्ली, ३२ साउन : सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन् । उक्त क्रूर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रित गरेको छ…

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

 साउन ३१, २०८१

काबुल, ३१ साउन : अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ ।  अफगानिस्तान महिलाको माध्यमिक…

डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा

 साउन ३१, २०८१

जेनेभा, ३१ साउन : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ ।  पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस रोगको फैलावटमा भएको द्रुत वृद्धि साथै छिमेकी…

युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्षको जेल सजाय

 साउन ३१, २०८१

येकातेरिनबर्ग (रुस), ३१ साउन : अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई…

म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकीको घर किन्न पुनः बोलपत्र आह्वान

 साउन ३१, २०८१

याङ्गुन, ३१ साउन : जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ । सन् २०२१ को सैन्य ‘कू’ पछि…

एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ ।  पोल्यान्डमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले एट्लान्टालाई २–० गोलले…

लोकप्रिय