अन्तर्राष्ट्रिय

जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

 भदौ १४, २०८१

जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २।७ प्रतिशत…

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

 भदौ १४, २०८१

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही…

बालबालिकालाई पोलियो खुवाउन इजरायल र हमास युद्ध विरामको सहमति

 भदौ १४, २०८१

काठमाडौँ ,१४ भदौ : इजरायल र हमास गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेपछि ६…

पाण्डेको हत्या अभियोगमा शाह पक्राउ

 भदौ १४, २०८१

वाशिङ्टन डिसी (अमेरिका ), १४ भदौः प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार…

लुकाकुले गरे नापोलीमा औपचारिक सम्झौता

 भदौ १४, २०८१

काठमाडौँ,१४ भदौ : बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब नापोलीले भित्र्याएको छ । नापोलीले लुकाकुलाई ३० मिलियन युरोमा भित्र्याएको औपचारिक घोषणा गरेको छ । लुकाकुले नापोलीसँग तीन बर्षको सम्झौता गरेका…

रूसद्वारा करिब १०० अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध

 भदौ १३, २०८१

मस्को, १३ भदौ : रूसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन…

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ नेता सीबीच वार्ताको तयारी : सुलिभान

 भदौ १३, २०८१

बेइजिङ, १३ भदौ : अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताउनुभएको छ । सन् २०१६…

बङ्गलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा

 भदौ १३, २०८१

बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध तत्काल लागु हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो । सरकारले जमात–ए–इस्लामीको विद्यार्थी सङ्गठन इस्लामिक स्टुडेन्ट्स…

भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण

 भदौ १३, २०८१

श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टको लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झा ले बताउनुभएको छ ।…

चीन र फिलिपिन्स फेरि आमने सामने

 भदौ १३, २०८१

काठमाडौँ, १३ भदौ : दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुहरूमा दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् ।  यसका…

लोकप्रिय