अन्तर्राष्ट्रिय
पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए
इस्लामावाद, ३ माघ (रासस/सिन्ह्वा) : पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिना भन्दा बढी लामो कारबाहीमा २२ लडाकू मारेका छन् । गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह…
महाकुम्भको अन्तर्राष्ट्रिय महत्व : विदेशी प्रतिनिधि प्रयागराजमा
प्रयागराज (उत्तर प्रदेश),३ माघ (रासस/एएनआई) : उत्तर प्रदेश सरकारद्वारा आयोजित भव्य महाकुंभले अहिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ । यसै अन्तर्गत बिहीबार विभिन्न १० देशका प्रतिनिधि सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डलले…
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम
नयाँ दिल्ली, ३ माघ (रासस/सिन्ह्वा) : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको…
गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी
दोहा, ३ माघ (रासस/एएफपी) : इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी…
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी
टोकियो, २९ पुस : अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।…
उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल
बेइजिङ, २३ पुस (रासस/सिन्ह्वा) : चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट…
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
नयाँ दिल्ली, २३ पुस (रासस/सिन्ह्वा) : भारतले सोमबार आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ । स्पेसडकिङ तब हुन्छ, जब दुई अन्तरिक्ष…
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
ल्हासा, २३ पुस (रासस/सिन्ह्वा) : चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ५३…
चीन भूकम्पमा कम्तिमा ५३ जनाको मृत्यु, ६२ घाइते
बेइजिङ, २३ पुस (रासस/एएनआई) : चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।…
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
बर्लिन, २३ पुस (रासस/एएफपी) : गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ ११, २०८३






