अन्तर्राष्ट्रिय
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
खार्तुम, २८ मङ्सिर (रासस/सिन्ह्वा) : पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते…
भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ
नयाँ दिल्ली, २८ मङ्सिर : भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई…
चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त
बेइजिङ, २८ मङ्सिर (रासस/एएफपी) : बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गर्नुभएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई…
भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त
भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद भवनमा भएको आक्रमणमा आफ्नो जीवन उत्सर्ग गर्ने…
भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु
नयाँदिल्ली, २८ मङ्सिर (रासस/एएफपी) : दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।…
भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन
सिङ्गापुर, २७ मङ्सिर (रासस/एएफपी) : भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन्…
युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’
न्युयोर्क, २७ मङ्सिर (रासस/एएफपी) : नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बताउनुभएको छ…
बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान
वासिङ्टन, २७ मङ्सिर २७ (रासस/एएफपी) : कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गर्नुभएको छ र अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि…
इजरायलको बिहानको आक्रमणमा इजरायलले ३३ जनाको मृत्यु
गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र), २७ मङ्सिर (रासस/एएफपी) : गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको ज्यान…
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
रायपुर, २७ मङ्सिर (रासस/एएफपी) : भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको…






