अन्तर्राष्ट्रिय
चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी संक्रमित
बेइजिङ, १४ माघ : चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार…
बोडो समूहसँग सम्झौतापछि आसाममा शान्तिको आशा
नयाँदिल्ली, १४ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बोडोल्यान्ड राज्यको माग…
कारोना भाइरसको प्रकोपबाट १०० को मृत्यु, चार हजार बढी संक्रमित
बेइजिङ, १४ माघ : कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १०० नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १०६ जना मृत्यु भएको…
कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुई हजारभन्दा बढी सङ्क्रमित
बेइजिङ, १३ माघ : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार ७४४ जना सङ्क्रमित…
एयर इन्डिया संकटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार
नयाँदिल्ली, १३ माघ – भारत सरकारले राष्ट्रिय ध्वजावाहक विमान सेवा एयर इन्डियाको खस्कँदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै…
पूर्वी अफगानिस्तानमा विमान दुर्घटना
गजनी, १२ माघ : अफगानिस्तानको पूर्वीक्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त…
अमेरिकामा बेरोजगारको संख्या दुई लाख ११ हजारले बढ्यो
वासिङटन, १० माघ : संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको सङख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा…
बेंगाजी आक्रमणका आरोपीलाई १९ वर्षको जेल सजाय
वासिङ्टन, १० माघ : सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ । अमेरिकी विशेष…
बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय
लण्डन, ५ माघ : बेलायती राजकुमार ह्यारी र उनीकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेका औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग…
‘मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन असंवैधानिक’
लाहोर, २८ पुस : पूर्वपाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






