अन्तर्राष्ट्रिय
कोरोना भाइरसले २०२० मा विश्वव्यापी वृद्धिलाई प्रभावित पार्नसक्ने : आइएमएफ
दुबई, ४ फागुन : चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताउनुभएको छ । तीव्र र द्रूतदरमा झरेको आर्थिक…
केजरीवालद्वारा दिल्लीको मुख्यमन्त्रीमा तेस्रो कार्यकालको शपथ ग्रहण
नयाँ दिल्ली, भारत, ४ फागुन : आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । दिल्लीको रामलिला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता…
राष्ट्रसंघका महासचिव पाकिस्तान भ्रमणमा
इस्लामावाद, ४ फागुन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आउनु भएको छ । उहाँ आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।…
नाइजेरियामा तीस जनाको विभत्स हत्या
कानो, नाइजेरिया, ४ फागुन : हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु…
कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
मुनिच, जर्मनी, ४ फागुन : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले…
कोरोना संक्रमणले दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु
बेइजिङ, ४ फागुन :चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको…
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
बग्दाद, ४ फागुन : इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन्…
राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट
काठमाडौं, ४ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गर्नुभएको छ । नेपालको चार दिवसीय भ्रमणका लागि…
कोरोना भाइरस संक्रमणले फ्रान्समा पनि एकको मृत्यु
पेरिस, ३ फागुन : कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भन्नुभयो, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस…
चीनका नौ अस्थायी अस्पतालमा कोरोना भाइरस विरुद्धको सेवा शुरु
हुबेई, ३ फागुन : चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा शुरु गरिएका ती अस्पतालहरुमा…
लोकप्रिय
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






