अन्तर्राष्ट्रिय
महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक संकट
क्वालालम्पुर, १२ फागुन : मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नुभएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता…
भाजपाद्वारा दिल्ली चुनावमा पराजयका कारणबारे मूल्यांकन
नयाँ दिल्ली, १२ फागुन : भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा शुरू गरेको छ । भाजपाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित…
सबैभन्दा ठूलो स्वास्थ्य संकट : राष्ट्रपति सी
बेइजिङ, फागुन १२ : चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन शुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ भएको चिनियाँ राष्ट्रपति…
काश्मिर सडक दुर्घटनामा नौको मृत्यु, पाँच घाइते
नयाँ दिल्ली, ११ फागुन : भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते…
टर्कीमा आएको भूकम्पमा परी सातको मृत्यु
स्तानबुल, ११ फागुन : टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीन जना बालबालिका रहेका…
दक्षिण कोरियाका कोरोनाका कारण दुईको मृत्यु, ५५६ संक्रमित
सोल, ११ फागुन : दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्ररुपमा फैलिएको पाइएको छ । केही दिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा…
जापानी पानीजहाजमा आएका कोरोना सङ्क्रमित तेस्रो यात्रुको मृत्यु
टोकियो, ११ फागुन : डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको…
कोभिड–१९ चीनमा ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’
बेइजिङ, ११ फागुन : चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन शुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको चिनियाँ…
थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला
बैंकक, १० फागुन : सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ । अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरूलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ ।…
अमेरिकाले तालिवान समूहसँग फेब्रुअरी २९ मा सम्झौता गर्ने
रियाद, ९ फागुन: संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी गरिरहेको विदेश मन्त्री माइक पोम्पेओले शुक्रबार बताएका छन् । ‘हिंसा घटाउने…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






