अन्तर्राष्ट्रिय

अमेरिकामा मृत्युदर घटेन, मृतकको संख्या ३९ हजार

 बैशाख ०७, २०७७

जेनेभा, वैशाख ७ : महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार…

नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित

 बैशाख ०७, २०७७

नयाँ दिल्ली, वैशाख ७ : भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १…

कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित

 बैशाख ०७, २०७७

वेइजिङ, वैशाख ७ : कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण…

चीनबाट तीन लाख टेस्ट किट भारतमा

 बैशाख ०७, २०७७

नयाँदिल्ली, वैशाख ७ : चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु…

चीन र दक्षिण कोरियामा नयाँ संक्रमित घटे

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय…

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार

 बैशाख ०७, २०७७

टोकियो, वैशाख ७ : जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार…

भारतमा १४ हजार ३७८ संक्रमितमध्ये चार हजार २९१ मर्कजसँग सम्बन्धित

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : भारतीय स्वास्थ्य मन्त्रालयले १४ हजार ३७८ जना कोरोनाभाइरस संक्रमितमध्ये चार हजार २९१ संक्रमित दिल्लीको निजामुद्दीन क्षेत्रमा सञ्चालित मर्कज समारोहसँग सम्बन्धित रहेको जनाएको छ । गत् मार्च…

विश्वभर संक्रमित २२ लाख ५८ बढी, मृतक १ लाख ५४ हजार नाघ्यो

 बैशाख ०६, २०७७

जेनेभा, वैशाख ६ : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो…

भारतले दक्षिण अफ्रिकालाई औषधी सहयोग गर्ने

 बैशाख ०६, २०७७

नयाँ दिल्ली, वैशाख ६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति…