अन्तर्राष्ट्रिय

विश्वभर २१ लाख ८४ भन्दा बढी संक्रमित, मृतक १ लाख ४६ हजार

 बैशाख ०५, २०७७

जेनेभा, वैशाख ५ : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको…

भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु

 बैशाख ०५, २०७७

नयाँ दिल्ली, वैशाख ५ : गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको…

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक

 बैशाख ०५, २०७७

वासिङ्टन डिसी, वैशाख ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गर्नु भएको छ । “मेरो प्रशासनले नयाँ…

बेलायतमा लकडाउन तीन हप्ता थपियो

 बैशाख ०५, २०७७

लन्डन, वैशाख ५ : बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताउनुभएको छ । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै…

आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन

 बैशाख ०५, २०७७

वासिङ्टन, वैशाख ५ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन…

अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।…

जापानका लगाइएको सङ्कटकाल देशव्यापी विस्तार

 बैशाख ०४, २०७७

टोकियो, वैशाख ४ : जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गर्नुभएको छ । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिनुभएको…

बालबालिकालाई प्रधानमन्त्री मोदीको भिडियो सन्देश

 बैशाख ०४, २०७७

नयाँदिल्ली, वैशाख ४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनमा परेका बालबालिकालाई भिडियो मार्फत् सन्देश दिनुभएको छ । कोरोना भाइरस विरुद्धको लडाईलाई कसरी जित्ने भन्ने बारेमा सिकाउदै गरेको भिडियो बिहीबार प्रधानमन्त्री…

नाइजेरियामा बन्दाबन्दीको पालना गराउने क्रममा झडप, १८ व्यक्तिको मृत्यु

 बैशाख ०४, २०७७

अबुजा, नाइजेरिया, वैशाख ४ : कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव…

भारतमा कोविड १९ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दा बढीको मृत्यु

 बैशाख ०४, २०७७

नयाँ दिल्ली, वैशाख ४ : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानको…