अन्तर्राष्ट्रिय
फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो
पेरिस, जेठ १ : फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र…
मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ को मृत्यु
पुब्ला, मेक्सिको, जेठ १ : मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी…
भारतमा कोरोना संक्रमित ७८ हजार नाघ्यो
नयाँ दिल्ली, जेठ १ : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना…
युरोपेली पर्यटन कम्पनीले आठ हजार कामदार कटौती गर्ने
काठमाडौं, जेठ १ : युरोपको सबैभन्दा ठूलो पर्यटन कम्पनी टीयूआईले कोरोनाभाइरसको संङ्क्रमणले आठ हजार कामदार कटौती गर्ने जनाएको छ । कम्पनीले हन्नोभरस्थित आफ्नो मुख्य कार्यालयबाट बुधबार कामदार कटौतीको घोषणा गरेको…
कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ : डब्लूएचओ
जेनेभा, जेठ १ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको चेतावनी दिएको छ । विज्ञहरुले कोरोना महामारीका कारण वैश्विक मानसिक संकट…
कोरोनाका कारण विश्वभर २ लाख ९२ हजारको मृत्यु
जेनेभा, वैशाख ३१ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
कतारमा २५ हजारमा कोरोना संक्रमण
दोहा, वैशाख ३१ : नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र एक…
भारतमा कोविड–१९ बाट ७४ हजार संक्रमित
नयाँदिल्ली, वैशाख ३१ : भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार…
स्पेनकी ११३ वर्षीया वृद्ध महिला कोरोनामुक्त
काठमाडौँ, वैशाख ३१ : अधिकारीहरूले स्पेनका सबैभन्दा बढी उमेरकी महिला कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको बताएका छन् । कोरोनामुक्त भएकी वृद्ध ११३ वर्षीया हुनुहुन्छ । मार्च महिनामा स्पेन लकडाउनमा जाँदा मारिया…
विश्वभरि दुई लाख ९१ हजार बढीको मृत्यु, रुस दोस्रो सबैभन्दा बढी संक्रमित देश
काठमाडौं, वैशाख ३० : अमेरिकापछि रुस कोभिड–१९ को संक्रमणबाट दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । रुसमा बुधबार बिहानसम्म दुई लाख ३२ हजार २४३ जना संक्रमितको पुष्टि भएको छ…
लोकप्रिय
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३






