अन्तर्राष्ट्रिय
रुसमा संक्रमित हुने दुई लाख नाघ्यो, अमेरिकामा ७९ हजार बढीको मृत्यु
काठमाडौँ, वैशाख २९ : रुसमा कोभिड–१९ बाट सङ्क्रमित हुने दुई लाखभन्दा बढी पुगेको छ । रुसी अधिकारीहरूले आइतबार मात्रै ११ हजार १२ जना नयाँ सङ्क्रमित थपिएको जनाएका छन् । अन्तर्राष्ट्रिय…
कोरोनाको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका क्लब र बार बन्द
सियोल, वैशाख २८ : कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस…
भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा घम्साघम्सी
काठमाडौँ, वैशाख २८ : भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् । भारतीय अखबार द…
वुहानमा एक महिनापछि कोरोना संक्रमण देखियो
बेइजिङ, वैशाख २८ : कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा करिब एक महिनापछि एक जना संक्रमित भेटिएका छन् । गत अप्रिल ३ तारिखयता वुहानमा पहिलो पटक संक्रमण देखिएको चिनियाँ स्वास्थ्य…
मूनद्वारा अन्तर–कोरियाली रेलवे निर्माणको प्रस्ताव
सियोल, वैशाख २८ : दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त क्वारेन्टाइन समेतका पारस्परिक सहयोगात्मक परियोजनालाई अघि बढाउनु पर्ने बताउनुभएको छ । उत्तर कोरिया र संयुक्तराज्य…
भारतमा छ दिनमा २० हजार नयाँ संक्रमित थपिए
काठमाडौं, वैशाख २८ : भारतमा पछिल्लो चार दिन यता लगातार चौथो पटक तीन हजारभन्दा बढी कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन् । वैशाख २१ गतेसम्म मात्र ४० हजार संक्रमित रहेको…
विश्वभरि संक्रमित ४० लाख नाघ्यो, एक चौथाइ संक्रमित अमेरिकामा
काठमाडौं, वैशाख २८ : विश्वभरि ४० लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयले कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ७९ हजार ३११…
अमेरिकी प्रशासनका उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा
काठमाडौँ, वैशाख २८ : ट्रम्प प्रशासनको एक कर्मचारीमा कोभिड १९ संक्रमण भएपछि उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा जान थालेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट…
भारतमा कोरोना संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत
काठमाडौं, वैशाख २७ : भारतमा कोभिड–१९ संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत मापन गरिएको छ । केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा. हर्षवद्र्धनले स्वास्थ्यलाभ दरमा सुधार आएको बताउनुभयो । नयाँ दिल्लीमा…
अमेरिकामा १४.७ प्रतिशत बेराजगारी
वासिङ्टन, वैशाख २७ : अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोनाभाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा यसअघि…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






