देश
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
काठमाडौँ, १७ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष…
दसैँमा पनि रोकिएन रोजगारीका लागि विदेशिने युवाको लर्को
काठमाडौँ, ५ कात्तिक : नेपालीहरूको प्रमुख पर्व बडादसैँका बेला पनि रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेशिने नेपालीको क्रम जारी छ । चाडपर्वको उल्लास र पारिवारिक भेटघाटको समयमा समेत आफ्नो…
बडादसैँको टीका आज पनि लगाइँदै
काठमाडौँ, ५ कात्तिक : विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक…
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौँ, ४ कात्तिक : बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर…
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना
काठमाडौँ, ३ कात्तिक : शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल…
नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौँ, २ कात्तिक : नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । तिथि वृद्धि हुँदा आज पनि महाअष्टमी मानेर…
नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौँ, १ कात्तिक : नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । महाअष्टमीका दिन आज यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान,…
आज महाअष्टमी पर्व मनाइँदै
काठमाडौँ, १ कात्तिक : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बबडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी…
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन : सहकार्य, सहअस्तित्व र समन्वयमा जोड
विराटनगर, २८ असोज : नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीच राज्यशक्तिको बाँडफाँट, सहअस्तित्व र समन्वयमा आधारित सङ्घीय शासन प्रणाली कार्यान्वयनमा जोड दिँदै ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ सम्पन्न भएको…
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, २८ असोज : नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
१७ घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
मुस्ताङको मौसममा सुधार, जनजीवन सामान्य बन्दै
कार्तिक १५, २०८३






