कला/साहित्य
माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार
काठमाडौँ, २५ असोज : भाषावैज्ञानिक, समालोचक तथा निबन्धकार प्राडा माधवप्रसाद पोखरेललाई रु ५० हजार राशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा प्राडा…
शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत
काठमाडौँ, १९ असोज : नेपाल प्रज्ञाप्रतिष्ठानले आज यहाँ शारदीय काव्यमिलन गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानका काव्य,संस्कृति एवं डिजिटलाइजेशन विभाग प्रमुख दीपक सापकोटाले शरद् ऋतुको आगमनसँगै नेपाली काव्य परम्परालाई निरन्तरता…
चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक मञ्चन हुँदै
काठमाडौँ, १३ असोज : वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुनेभएको…
अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
काठमाडौँ, १२ असोज : सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ…
प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश
कास्की, १२ असोज : भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ । मुलुकको पर्यटकीय राजधानीमा स्वदेशी तथा विदेशी पर्यटक नहुँदा सुनसान बनेको पोखराले…
साहित्य सदनमा विपीका आख्यानमाथि चर्चा
काठमाडौँ, २६ भदौ : नेपाली साहित्यका सशक्त आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले बिहीबार ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो । सङ्गोष्ठीमा प्रा डा लक्ष्मणप्रसाद गौतमले…
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई
काठमाडौँ, २१ भदौ : मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ । सामुदायिक…
नौमती बाजा जोगाउँदै आमाहरू
काठमाडौँ, २९ साउन : बुबाले नौमती बाजा बजाएको देख्दा सरिता परियारको बाल मनस्थितिमा आफूले पनि सिक्न पाए हुन्थ्यो भन्ने इच्छा पलाएको थियो । त्यतिबेला उहाँले बुबाको तीतो जवाफ पाउनुभयो, “महिलाले…
नवनियुक्त प्राज्ञहरूको कार्यविभाजन : राष्ट्रिय गजल दिवस मनाइने
काठमाडौँ, २९ साउन : नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा भएको बैठकले विभागीय जिम्मेवारी तोकेको…
‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
काठमाडौँ, २७ साउन : निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । यही…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
१९ घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
मुस्ताङको मौसममा सुधार, जनजीवन सामान्य बन्दै
कार्तिक १५, २०८३






