संविधान र लोकतन्त्र रक्षामा सबैले भूमिका खेलौं : सांसदहरु

  चैत ०६, २०७७

काठमाडौं, चैत ६ : अधिवक्ता रमेश बडाल महान्यायधिवक्तामा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख्य कानुनी सल्लाहकार महान्यायधिवक्ताका लागि बडाललाई सिफारिस गर्नुभएको बताइएको छ ।

अधिवक्ता वडालले अनौपचारिक जानकारी आफूले त्यसबारे पाएपनि औपचारिक जानकारी प्राप्त भइनसकेको बताउनुभयो । महान्यायाधिवक्ता अग्नी खरेलले दिनुभएको राजिनामा आज शुक्रबार स्वीकृत भएपछि सो पदमा बडाल सिफारिस हुनुभएको हो ।

तपाईको प्रतिक्रिया