काठमाडौंमा पानी पर्न छाडेपछि खुलेको आकाश

  २० घण्टा अगाडि

काठमाडौं, १९ असोज : हिजो भीषण पानी परेको काठमाडौं उपत्यकामा आज मौसमले साथ दिएपछि आकाश खुलेको छ । फाटफुट मात्रामा घाम लागेपछि उपत्यकावासीलाई राहत महसुस भएको छ । आकाश खुलेपछि उपत्यकाको वातावरण सामान्य बन्दै गएको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया