आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर शाह

  चैत २५, २०७९

​​​​​​​काठमाडौँ, २५ चैत :  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गर्नुभएको छ ।

काठमाडौँको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्वप्रति कडा टिप्पणी गर्नुभएको हो।

आजबाट सिंहदरबारको फोहोर उठ्दैनुु, उहाँले फेसबुकमा लेख्नुभएको छ, साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया