काठमाडौँ, पुस १७ :
मानवसेवा आश्रमको आयोजनामा गएराती काठमाडौँको भृकुटीमण्डपमा भएको मानवताका लागि सङ्गीत ‘नेपथ्य लाइभ कन्सर्ट’को प्यारापिटमा बसेर रुचिपूर्वक अवलोकन गर्दै नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापा ।