स्थानीय चुनाव २०७९

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

 भदौ ०८, २०८३

काठमाडौँ, ८ भदौ : प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका…

‘नेपाल विशेष सेवा ऐन सम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

 भदौ ०५, २०८३

काठमाडौं, ५ भदौ : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।…

बालिका बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग

 भदौ ०५, २०८३

काठमाडौँ, ५ भदौ : राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । सभाको…

‘नियोगमा स्थानीय कर्मचारीको नियुक्ति निर्देशिका अनुसार नै भएको छ’

 भदौ ०२, २०८३

काठमाडौँ, २ भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिनुभएको छ । विदेशस्थित नेपाली कूटनीतिक…

दूधको भुक्तानी अवधि घटाउने कृषि मन्त्रीको प्रतिबद्धता

 भदौ ०२, २०८३

काठमाडौँ, २ भदौ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईले उठाउनुभएको प्रश्नको जवाफ दिँदै…

‘विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छ’

 भदौ ०२, २०८३

काठमाडौँ, २ भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ…

विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता

 भदौ ०२, २०८३

काठमाडौँ, २ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको…

संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रियसभाको स्वीकृति

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले…

सामाजिक सद्भाव, सङ्घीयता सुदृढीकरण र जनप्रतिबद्धता पूरा गर्न सांसदको जोड

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम, सङ्घीयताको सुदृदीकरण र निर्वाचनमा जनतासामु व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष…

सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध…