स्थानीय चुनाव २०७९
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, १६ भदौ : राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा…
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
काठमाडौँ, १३ भदौ : प्रतिनिधिसभाको आजको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको…
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक टेबुल
काठमाडौँ, १३ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल…
मधेस प्रदेशसभाको बैठक आज दोस्रो दिन पनि स्थगित
जनकपुरधाम, १३ भदौ : प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ । आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी…
राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको शपथ
काठमाडौँ, ११ भदौ : सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित शपथ…
प्रभावकारी समन्वय तथा सहकार्यमार्फत प्रादेशिक विकासमा जोड
काठमाडौँ, ६ भदौ : राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा सांसदहरूले सङ्घ र प्रादेशिक सरकारबीच प्रभावकारी समन्वय तथा सहकार्यका विकासमा जोड दिनुभएको छ । बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्र्रेसका…
लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैनः सांसदहरु
काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनि गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरुले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भाग…
‘प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाइयोस्’
काठमाडौँ, ६ भदौ : सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी…
लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरुको माग
काठमाडौँ, ६ भदौ : सांसदहरुले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौताप्रति आपत्ति जनाउर्दै उक्त सम्झौता नेपालको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको…
नयाँ संसद् भवनको ‘डेमो’ प्रदर्शन
काठमाडौँ, ६ भदौ : नयाँ संसद् भवनको ‘कन्फ्रेन्सिङ सिस्टम’बारे आज परीक्षण गर्दै ‘डेमो’ प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ । विभिन्न देशमा प्रयोग भएको…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






