मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

  असार ०८, २०८१

लुम्बिनी प्रदेशका स्वास्थमन्त्री दीपेन्द्रकुमार पुन शुक्रबार दाङको घोराही उपमहानगरपालिका -१५ स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा विश्व योग दिवसका अवसरमा आयोजित योग साधना कार्यक्रममा मन्तव्य राख्दै । तस्बिर : रासस
विश्व योग दिवसका अवसरमा दाङको घोराहीमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकाको आयोजनामा भएको योग साधना कार्यक्रमका सहभागी लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, समन्वय प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी लगायत । तस्बिर : रासस

विश्व योग दिवसका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित तालबेसी माध्यमिक विद्यालयमा शुक्रबार आयोजित योग शिविरमा योग गर्दै विद्यार्थी । तस्बिर : रासस
दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार बिहान मुगुको महाकाली नमुना माध्यामिक विद्यालयका विद्यार्थी विद्यालय परिसरमा योग अभ्यास गर्दै । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
योग दिवस कार्यक्रम सम्बोधन काठमाडौँ, ७ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व योग दिवसका अवसरमा काठमाडौँमा आज आयोजित योग दिवस कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : रासस
योग दिवस कार्यक्रम सम्बोधन काठमाडौँ, ७ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व योग दिवसका अवसरमा काठमाडौँमा आज आयोजित योग दिवस कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : रासस
काठमाडौँ, ७ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व योग दिवसका अवसरमा काठमाडौँमा आज आयोजित कार्यक्रम उद्घाटन गर्दै । तस्बिर : रासस
योग दिवस काठमाडौँ, ७ असारः विश्व योग दिवसका अवसरमा भक्तपुरमा आज आयोजित योग दिवस कार्यक्रममा योग अभ्यास गर्दै बालबालिका । तस्बिर : रासस
योग दिवस काठमाडौँ, ७ असारः विश्व योग दिवसका अवसरमा भक्तपुरमा आज आयोजित योग दिवस कार्यक्रममा योग अभ्यास गर्दै बालबालिका । तस्बिर : रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व योग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा योग गर्दै । तस्बिर : रासस
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको केन्द्रीय कार्यालयद्वारा शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित योग दिवस कार्यत्रmमलाई सम्बोधन गर्दै । तस्बिर : रासस
योग अभ्यास गर्दै सर्वसाधारण दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा झापा चन्द्रगढीस्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै सहभागीहरु । तस्बिर : रासस
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजना गरिएको -यालीमा सहभागीहरु । तस्बिर : रासस
भारतका महावाणिज्य दूतावास वीरगन्जले शुक्रबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा वीरगन्जको पुरानो बसपार्क आदर्शनगरमा आयोजना गरेको योग कार्यक्रममा सहभागी सर्वसाधारण । तस्बिर : रासस

तपाईको प्रतिक्रिया