मगंलबजारमा पर्यटन दिवस

  असोज ११, २०८०

काठमाडौं, १० असोज : आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो । यसै अवसरमा ललितपुरको मगंलबजार पनि यस भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा यस वर्षको विश्व पर्यटन दिवस मनाइएको छ ।

तपाईको प्रतिक्रिया