विमानस्थलमा बरामद सुन टक्सार कार्यालयमा जोखिँदै

  साउन ०४, २०८०

काठमाडौं, ४ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभाग टक्सार  महाशाखा जोख्न पुर्‍याइएको छ । पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ बाकसमा सो सुन बबरमहल ल्याइएको हो ।

तपाईको प्रतिक्रिया