जमल क्षेत्रको डुवान समस्या हटाउन ढल निर्माण तिव्र

  असार ०६, २०७९

काठमाडौं, असार ६ : वर्षायाम शुरु भएसँगै काठमाडौंको मुख्य क्षेत्रमा भएको ढल समस्याका कारण डुवान हुन थालेपछि ढल निर्माणको काममा तिव्रता दिइएको छ । काठमाडौंको जमल, कान्तीपथ क्षेत्रमा हुने डुवान समस्या अन्त्य गर्न ढल निर्माण कार्यमा तिव्रता दिइएको छ ।

तपाईको प्रतिक्रिया