रुस युक्रेन युद्धका बाछिटा : रुसी आक्रमणमा परेर घरहरू बल्दै गर्दा भाग्दै गरेका इरपिनका स्थानीय

  फागुन २४, २०७८

५ मार्चका दिन इरपिन शहर छोड्दै गर्दा भत्किएको पुल तर्दै मानिसहरू
५ मार्चका दिन इरपिन शहर छोड्दै गर्दा भत्किएको पुल तर्दै मानिसहरू

किएभबाट २० किलोमिटरमा उत्तरपश्चिममा रहेको इरपिन शहरबाट त्यहाँको सेनाको सहयोगमा बाहिरिँदै गरेका मानिसहरू

यो बाटो कठिन छ, गोलाबारी भइरहेका सडक र क्षतिग्रस्त पुलबाट धेरै मानिसहरू पैदल यात्रामा छन्।

कुकुरलाई समातेर पुल तार्दै गरेकी एक महिला ५ मार्च २०२२

गत हप्ता इरपिन रुसी र युक्रेनी सेनाको युद्ध मैदान बन्न पुग्यो।

इरपिनबाट बाहिरिँदै गरेका नागरिक

तस्बिर स्रोत,GETTY IMAGES

हतियार र हवाई आक्रमणले यो क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ, कम्तीमा मानिसहरू बस्ने एउटा टावर झन्डै पूर्ण रूपमा क्षति भएको छ।

इरपिनबाट बाहिरिँदै गरेका नागरिक र पछाडि फर्केर हेर्दै गरेका एक बच्चा

तस्बिर स्रोत,GETTY IMAGES

इरपिनमा असाध्यै थाकेकी देखिने एक महिलालाई क्षतिग्रस्त पुल तारिँदै छ

पछिल्ला दिनमा खासगरी महिला र केटाकेटी बोकेका रेल किएभका बाहिरी भागबाट भित्री भागतर्फ आउने गरेका छन्।

महिला र केटाकेटी बोकेको रेल इरपिन शहरबाट किएभतर्फ ४ मार्च २०२२

तस्बिर : GETTY IMAGES/BBC

तपाईको प्रतिक्रिया