एमसीसीको विरोधमा प्रहरी र प्रदर्शनकारीबीच झडप

  फागुन ०८, २०७८

काठमाडौं, फागुन ८ : अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेशको विषयलाई लिएर आज बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो ।

विभिन्न राजनीतिक दल सम्बद्ध भातृ संगठनका समर्थकले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास, पानीको फोहरा हानेको थियो । सो क्षेत्रमा भएको विरोध प्रदर्शन फोटो पत्रकारले सुजन गुरुङ्गले म्यामेरामा कैद गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया