‘चिकित्सकको सिफारिस विना घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्नुहोस्’

  जेठ ०१, २०७८

काठमाडौं, वैशाख ३१ : स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिस बिना कसैले पनि घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न भनेको छ । आज  सार्वजनिक  सूचना जारी गदै मन्त्रालयले आफूसँग भएका सिलिण्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन मुख्य सचिव स्तरीय निर्णय  भएको भन्दै अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया