काेरोनाले सुनसान पृथ्वी राजमार्ग (फोटो फिचर)

  बैशाख २६, २०७८

कठमाडौं, वैशाख २६ : काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरमा जारी निषेधाज्ञाका कारण अहिले पृथ्वी राजमार्ग सुनसान  छ ।यात्रुबाहक सवारी कम चले पनि खाद्यान्न लगायतका मालवाहक सवारी साधन भने प्रशस्तै मात्रामा चालेका  छन् । मानिसको ओहोरदोहर कम भएसँगै कतै कतै सडक मर्मतका काम भएका छन् ।

तपाईको प्रतिक्रिया