रातमा धपक्कै धरहरा

  बैशाख १०, २०७८

काठमाडाैं, वैशाख १० :  छ वर्ष अघिकाे गाेरखा भूकम्पले ढलेकाे धरहरा अहिले ठडिएकाे छ । भाेलि उद्घाटन गर्न लागिएकाे धरहरा रातमा धपक्क बलेकाे छ ।  उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल धरहरा अब केही महिना पछि सर्व साधारणका लागि खुला गरिने छ ।

तपाईको प्रतिक्रिया