आकाश खुल्ने बित्तिकै हिमाल देख्न पाइयो

  बैशाख १०, २०७८

यो वर्ष देशभर भएको डढेलो र धूलोका कारण धुम्मिएको काठमाडौं उपत्यकाको आकाश आजबाट खुलेको छ । बिहीबार बिहान पानी परेसँगै राजधानीको आकाशमा लागेको तुँवालो हटेको छ र हिमालहरु सहज रुपमा देख्न सकिने भएको छ ।

तपाईको प्रतिक्रिया