स्वास्थ्य/जीवनशैली

गर्भजाँचबारे सचेत बन्दै

 जेठ ०१, २०८०

टीकापुर, १ जेठ : टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आउनुभएकी उहाँलाई श्रीमान्को राम्रो साथ छ । “नौ महिना भयो, अब…

‘बुस्टर डोज’ लगाउने न्यून

 जेठ ०१, २०८०

महेन्द्रनगर, १ जेठ : कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका…

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

 बैशाख ३१, २०८०

सुदूरपश्चिम, ३१ वैशाख : डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको…

फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति

 बैशाख ३१, २०८०

भक्तपुर, ३१ वैशाख : भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको…

गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक

 बैशाख ३१, २०८०

मुग्लिन, ३१ वैशाख : लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस…

एम्बुलेन्सको भाडामा मनपरी, मर्कामा बिरामी

 बैशाख ३१, २०८०

बलेवा, २८ वैशाख : जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक…

बालबालिकालाई खोप लगाइँदै

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले…

हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

 बैशाख ३०, २०८०

सिमकोट, ३० वैशाख : हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा आज एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।…

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु

 बैशाख ३०, २०८०

दार्चुला,  ३० वैशाख : दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । शनिबार विहान मालिकार्जुन गाउँपालिका –८ चस्कोट बस्ने अन्दाजी ४० वर्षीय जयराम लुहारको घरनजिकैको भिरबाट लडेर…

आर्थिकरूपमा कमजोरलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

 बैशाख ३०, २०८०

  सिन्धुपाल्चोक, ३० वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ । हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै…