स्वास्थ्य/जीवनशैली
गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण
काभ्रेपलाञ्चोक, ४ असोज : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने…
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
महेन्द्रनगर, ४ असोज : मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत…
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ, ३ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताउनुभएको छ । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उहाँले…
नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी
मध्यविन्दु (नवलपरासी), ३ असोज : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी…
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान असोज ५ सम्म जारी रहने
काठमाडौँ, २ असोज : किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य…
एक सय तीन प्रकारका प्रतिजैविक औषधी प्रयोग नगर्न विभागको निर्देशन
काठमाडौँ, १ असोज : सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध…
आर्थिक अभावले उपचार गर्न नपाएर कसैले ज्यान गुमाउन नपरोस् : स्वास्थ्यमन्त्री
सिन्धुपाल्चोक, ३० भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे…
राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान
काठमाडौँ, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन…
राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने महिला चिकित्सक सम्मानित
काठमाडौं, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्याउने पाँच जना महिला चिकित्सकलाई सम्मानित गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा शुक्रबार…
सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे
सर्लाही, २९ भदौ : सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् । निरन्तर…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
भदौ ०५, २०८२
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
भदौ ०४, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक
भदौ ०४, २०८२
पार्टी स्थापना दिवस मनाउन निर्देशन
भदौ ०६, २०८२