स्वास्थ्य/जीवनशैली

प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह

 असोज २०, २०८२

काठमाडौँ, २० असोज : अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पु¥याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुनपुगेको छ…

सेनाको हेलिकाेप्टरबाट चार जना गर्भवतीकाे उद्धार

 असोज २०, २०८२

पाँचथर, २० असोज : इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ । इलाम जिल्ला माइजोगमाई गा.पा. ५ शिरसिरेबाट विद्या…

अविरल वर्षापछि सर्लाहीको जनजीवन प्रभावित

 असोज २०, २०८२

बरहथवा (सर्लाही), २० असोज : अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको…

सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

 असोज २०, २०८२

विराटनगर, २० असोज : शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पु¥याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप…

पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने…

बच्चालाई खोकीको सिरप खुवाउँदा होसीयारी अपनाऔं : भारतीय स्वास्थ्य मन्त्रालय

 असोज १८, २०८२

नयाँदिल्ली, १८ असोज : मध्य प्रदेश र राजस्थान राज्यहरूमा खोकीको सिरपको सेवनपछि बच्चाहरूको मृत्यु भएपछि, भारतको स्वास्थ्य मन्त्रालयले बच्चाहरूमा खोकीको सिरपको प्रयोग होसीयारीपुर्वक गर्ने सल्लाह दिदै सम्बन्धित सबैलाई सचेत हुन…

ग्रामीण अस्पतालमा जटिल प्रसूति सेवा

 असोज १८, २०८२

म्याग्दी, १८ असोज : म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसास्सिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशुको सफल प्रसूति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया…

मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड

 असोज १७, २०८२

पेरिस, १७ असोज : अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले…

दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

 असोज १४, २०८२

चितवन, १४ असोज : आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव…

मोटोपना भए पनि कलेजो स्वस्थ रह्यो भने बालबालिका दीर्घकालीन रोगबाट सुरक्षित

 असोज १३, २०८२

तेल अभिव (इजरायल), १३ असोज : इजरायली वैज्ञानिकले पत्ता लगाएको नयाँ अनुसन्धानले मोटोपना भएका बालबालिकामा भविष्यमा गम्भीर रोग विकास हुने जोखिम शरीरको तौलसँग मात्र नभई कलेजोमा रहेको बोसोको मात्रासँग बढी…