स्वास्थ्य/जीवनशैली

मोटोपना भए पनि कलेजो स्वस्थ रह्यो भने बालबालिका दीर्घकालीन रोगबाट सुरक्षित

 असोज १३, २०८२

तेल अभिव (इजरायल), १३ असोज : इजरायली वैज्ञानिकले पत्ता लगाएको नयाँ अनुसन्धानले मोटोपना भएका बालबालिकामा भविष्यमा गम्भीर रोग विकास हुने जोखिम शरीरको तौलसँग मात्र नभई कलेजोमा रहेको बोसोको मात्रासँग बढी…

सेवा विस्तार गर्दै जिपी कोइराला अस्पताल

 असोज १०, २०८२

दमौली (तनहुँ), १० असोज : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इन्डोस्कोपी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त उपकरण जडान गरी परीक्षण सफल भएपछि…

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

 असोज १०, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), १० असोज : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुँडिखेलस्थित गाउँघर क्लिनिकमा स्वाथ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्यकर्मी नहुँदा उक्त क्लिनिकमा एक जना अहेबको भरमा चलेको छ…

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

 असोज १०, २०८२

नौगाड (दार्चुला), १० असोज : तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिरहेका एक व्यक्ति…

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

 असोज १०, २०८२

मन्थली (रामेछाप), १० असोज : यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल…

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

 असोज १०, २०८२

कञ्चनपुर, १० असोज : सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७०…

महेन्द्रनगर आँखा अस्पतालमा भारतीयको आकर्षण

 असोज १०, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), १० असोज : भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ । सस्तो र गुणस्तरीय उपचारका कारण पछिल्लो समय भारतका विभिन्न सीमावर्ती सहरबाट…

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

 असोज ०८, २०८२

दमौली (तनहुँ), ८ असोज : यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य…

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

 असोज ०८, २०८२

काभ्रेपलाञ्चोक, ८ असोज : स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र्रले स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत…

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

 असोज ०८, २०८२

भोजपुर, ८ असोज : टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका…