स्वास्थ्य/जीवनशैली
मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान
धनुषा, चैत २२ : मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल…
‘योग जीवनका लागि आवश्यक ’
दमौली, चैत २१ : तनहुँको व्यास नगरपालिका–५ का रामकाजी श्रेष्ठ बिहान सबेरै उठेर योग गर्न पुग्नुभयो । बिहान ५ बजेदेखि ७ बजेसम्म पाँच दिन नियमित योग शिविरमा सहभागी हुनुभएका उहाँले…
सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने
कर्णाली, चैत २० : सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा…
टाइफाइडविरुद्धको खोप अभियान
रुपन्देही" चैत २२ : रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने…
विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट : युएनएफपिए
काठमाडौँ, चैत २० : संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता…
बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
मुगु, चैत १८ : मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको…
चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड खोप अभियान
काठमाडौँ, चैत १७ : सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको…
म्याग्दीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम
म्याग्दी, चैत १७ : म्याग्दीमा चालु आर्थिक वर्षददेखि ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयन आएको छ । पोषण अवस्थाको सुधारका लागि जिल्लाका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सुरु भएको…
मौसम र पहिरनअनुसारको मेकअप
काठमाडौँ, चैत १७ : फेसनेबल र राम्रो बन्न पहिरन मात्र नभएर मेकअपले पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसम तथा पहिरनअनुसारको मेकअपले मात्र फेसनेबल देखिनुका साथै राम्रो देखिन्छ । छालाको…
घरमा नै सुरक्षित गर्भपतन सेवा : सेवाग्राहीलाई जानकारी छैन
काठमाडौँ, चैत १७ : आवश्यक सूचना तथा जानकारीको अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुन सकेको छैन । सरकारले विविध कारणले स्वास्थ्य संस्थामा पुग्न नसक्ने एवं पहुँच…
लोकप्रिय
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






