स्वास्थ्य/जीवनशैली
वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
काठमाडौँ, वैशाख ५ : सरकारले यही वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि…
कोरोनाको चौथो लहर : ‘भीडभाडमा जाँदा स्वास्थ्य मापदण्ड पालना गरौं’
काठमाडौं, वैशाख ३ : स्थानीय तहको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । वैशख ३० गतेका लागि घोषणा भएको चुनावको सरगर्मी बढेको छ । चुनाव नजिकिँदै गर्दा चुनावी…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु
देउखुरी, वैशाख ३ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको…
विसं २०७८ : खोप उपलब्धतामा उत्साहजनक प्रगति
काठमाडौँ, वैशाख २ : खोप र भौतिक पूर्वाधारका दृष्टिकोणले २०७८ साल उत्साहजनक रह्यो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्धतामा नेपालले उत्साहजनक प्रगति हासिल गरेको हो ।…
छालाको एलर्जी : किन हुन्छ, कसरी बच्ने ?
काठमाडौं, वैशाख २ : हामी सबैले सुन्दै आएको शब्द हो, एलर्जी । सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका…
नयाँ वर्षको खाना: मिठा परिकार खाँदा होश गर्न चिकित्सकको सुझाव
काठमाडौं, वैशाख १ : आजबाट हामीले नयाँ वर्षलाई स्वागत गरेका छौँ। २०७९ सालको स्वागतका लागि नेपाली पर्वकै रुपमा हामी मनाउँदैछाैँ । नयाँ वर्षसँगै आउने नयाँ उमङ्ग र उल्लासको अवसरमा नयाँ…
आठौँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन सम्पन्न
काठमाडौँ, चैत २९ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तीन दिनसम्म सञ्चालन भएको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा सम्पन्न भएको तीन…
जनकपुरधाममा २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
धनुषा, चैत २८ : जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) सँगको…
स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा गौतम
काठमाडौँ, चैत २७ : राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति…
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ, चैत २७ : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा आयाेजित सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३






