स्वास्थ्य/जीवनशैली
सेनाले सञ्चालन गरेको मेडिकल कलेज उत्कृष्ट
काठमाडौँ, जेठ १० : नेपालमा चिकित्सा शिक्षा अन्तर्गतको पढाई हुने मेडिकल कलेहरुमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान उत्कृष्ट बनेको छ । नेपाली सेना, सैनिक कल्याणकारी कोषको आर्थिक सहयोगमा २०६८ जेठ १० गते…
किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने
काठमाडौं, जेठ १० : सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम २०७९/०८० प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरद्ध खोप दिने…
वाग्मती नदी किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई रु पाँच हजार जरिवाना
काठमाडौँ, जेठ १० : वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले रु पाँच हजार जरिवानासहित कारबाही गरेको छ । वाग्मती सफाइ महाभियानका अभियानकर्मीको…
आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित
डोटी, जेठ १० : उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् । पढ्ने इच्छा भएका अधिकारी दुबै…
गरिब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा
धनकुटा, जेठ १० : धनकुटा जिल्लामा सात स्थानीय तह रहेका छन् । जसमध्येको एक स्थानीय तह महालक्ष्मी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुखका रुपमा ध्रुव रायले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । रायले मात्र…
स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय
वालिङ, जेठ १० : स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो…
मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह
काठमाडौं, जेठ १० : विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका,…
प्रदेश अस्पताललाई ‘प्रदेश गौरव’ का रुपमा विकास गरिनेछ : मुख्यमन्त्री शाही
कर्णाली, जेठ ९ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताउनुभएको छ । अस्पतालभित्र स्थापना गरिएको रक्तसञ्चार केन्द्रको आज…
सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स
ललितपुर, जेठ ९ : जिल्लाका दुर्गम क्षेत्रमा पर्ने दुई गाउँपालिकाले सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बागमती गाउँपालिका र कोञ्ज्येसोम गाउँपालिकामा आज पदबहाली गर्दै पहिलो…
विपन्नलाई खानेपानी निःशुल्क र सुत्केरी भेटघाट कार्यक्रम
परासी, जेठ ९ : नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाले विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध गराउने भएको छ । नगरपालिकाले सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सामग्रीसहित सुत्केरी भेटघाट कार्यक्रमलाई पनि…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३






