स्वास्थ्य/जीवनशैली
यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने
काठमाडौं, जेठ १६ : सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ ।…
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने
काठमाडौं, जेठ १५ : अर्थमन्त्री जर्नादन शर्माले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने बताउनुभएको छ । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अथर्मन्त्रीले यस्तो जानकारी दिनुभएको हो । विद्यार्थीलाई कक्षा कोठाबाटै सीप…
स्वास्थ्यमा एक खर्ब तीन अर्ब १८ करोड बजेट
काठमाडौं, जेठ १५ : सरकारले आर्थिक वर्ष २०७९/८० को लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि एक खर्ब तीन अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार…
निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षदेखि मिर्गौला बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै…
‘एक चिकित्सक, एक अस्पताल’
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै…
स्वास्थ्य क्षेत्रको सूचकमा सुधार
काठमाडौँ, जेठ १५ : नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो ।…
दिगो सौन्दर्यका लागि योग : रमिला
काठमाडौँ, जेठ १५ : सुन्दरता महिलाका लागि मात्र होइन सबैका लागि हुनुपर्छ भन्ने मान्यताले नेपाली समाजमा जरा गाड्न थालेको छ । के महिला के पुरुष, सबैलाई उत्तिकै आकर्षित देखिनुपरेको छ, भीडमा…
फेल हुने चिकित्सक बढ्दै
काठमाडौं, जेठ १५ : चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको आजको गोरखापत्र दैनिकमा समाचार छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४…
भारतीय दूतावासद्वारा बस र एम्बुलेन्स सहयोग
लोमान्थाङ (मुस्ताङ), जेठ १४ : काठमाडौँस्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ । उक्त गुम्बामा १४ कोठे भवन निर्माण…
मङ्कीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, जेठ १३ : विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






