स्वास्थ्य/जीवनशैली
वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ : प्रम देउवा
काठमाडौँ, साउन १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई…
आँखा पाक्ने सरुवा रोग बढ्यो
भक्तपुर, साउन ११ : साँझ पूर्ण स्वस्थ्य रहेर सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो । दुई वटै आँखा निकै दुखिरहेको थियो भने आँखा सुन्निएको…
स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ : मन्त्री खापुङ
काठमाडौँ, साउन ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देखिने गरी स्वास्थ्य…
दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे
तनहुँ, साउन ११ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको सङ्ख्या बढ्दै गएको हो । उपचारका…
दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या
तुलसीपुर, साउन ११ : दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन्…
बेसहाराका लागि प्रहरी अस्पतालसँग सम्झौता
काठमाडौँ, साउन १० : नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ ।सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा…
जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र
मुग्लिन,साउन १० : चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको…
सङ्क्रामक रोगको जोखिम बढ्दो
हेटौँडा, साउन ९ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्रदेशमा गर्मी तथा वर्षायाममा देखापर्ने सङ्क्रामक रोगको पनि जोखिम रहेको बताउनुभएको छ । आज बागमती…
मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान
काठमाडौँ, असोज ९ : विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको…
उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
ललितपुर, साउन ८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न विदेश जाने क्रम हटाउनुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३
‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी’
भदौ २८, २०८३






